सुकुमवासीसँग पोखरा महानगरले माग्यो विवरण
▸ यस स्टोरीको अंश: पोखरा बसपार्क क्षेत्रमा सुकुम्बासी स्थानान्तरणका लागि जग्गा खोज्न समिति गठन
पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा बनेका संरचना खाली गर्ने तयारी गरेको छ। महानगरले बसपार्कमा बसोबास गरिरहेका सुकुमवासीलाई आफ्नो विवरण तीन दिनभित्र महानगरमा दर्ता गर्न भनेको छ। महानगर प्रमुख धनराज आचार्यले वास्तविक सुकुमवासी पहिचानका लागि विवरण माग गरिएको बताए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›