नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन थालनी
▸ यस स्टोरीको अंश: एनआईसी एशिया बैंकद्वारा दुधमती राष्ट्रिय प्राथमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग
नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान भण्डार खालमा विद्यावारिधि तह डिएमर एम सिएसतर्फ तीन विधामा पठनपाठन हुने भएको छ । संस्थानमा हाल स्नातक तहमा पाँच कार्यक्रम र स्नातकोत्तर तहमा १८ विषयको पठनपाठन सञ्चालित छ । संस्थानद्वारा सञ्चालित शिक्षण अस्पताल वीरेन्द्र अस्पतालबाट प्रदान गरिने स्वास्थ्य सेवासहित समग्र स्वास्थ्य सेवाको गुणस्तरमा उल्लेखनीय सुधार आएको छ । गत वर्ष सञ्चालन भएको ‘लाइसेसिङ’ परीक्षामा संस्थानका ‘एमबिबिएस’ तहका ९६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›