वीर, पाटन र टिचिङ अस्पताललाई अन्तर्राष्ट्रिय विश्वविद्यालय बनाइने
▸ यस स्टोरीको अंश: सरकारले २५ प्रकारका औषधि उत्पादन गर्ने र तीन स्वास्थ्य संस्था अन्तर्राष्ट्रियस्तरमा विकास गर्ने घोषणा
सरकारले वीर अस्पताल, पाटन अस्पताल र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई अन्तर्राष्ट्रिय स्तरका विश्वविद्यालयका रूपमा विकास गर्ने घोषणा गरेको छ । निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र शिक्षकहरूको सेवा सुविधा सम्मानजनक रूपमा निरन्तर वृद्धि गरिनेछ । विद्यमान बोझिलो प्रशासनिक संरचनामा ठूलो सुधार गर्दै करिब २० अर्ब रुपैयाँ बचत हुने अनुमान छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›