उज्यालो नेपाल पार्टी र हाम्रो नेपाल पार्टीबिच एकता

यस स्टोरीको अंश: उज्यालो नेपाल पार्टी र हाम्रो नेपाल पार्टीबीच एकता, वैकल्पिक शक्ति निर्माणको दाबी
newspolar.com · 17 घण्टा अघि

उज्यालो नेपाल पार्टी र हाम्रो नेपाल पार्टीबिच औपचारिक रूपमा एकता भएको छ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले एक कार्यक्रमका बीच दुई पार्टीबिच एकताको सहमति भएको घोषणा गर्नुभएको हो । उहाँले उज्यालो नेपाल पार्टीलाई देशको बलियो वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गर्न विभिन्न दलहरूसँग एकता प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू