उज्यालो नेपाल र हाम्रो पार्टी नेपालबीच समायोजन
▸ यस स्टोरीको अंश: गणतन्त्र दिवसको अवसरमा गणतन्त्रका घाइते लक्ष्मीराम आचार्य भन्छन्: ‘नयाँ राजा’ प्रवृत्तिले गणतन्त्रको रस चुसिरहेका छन्
उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी समायोजन भएको छ । शुक्रबार त्रिपुरेश्वरस्थित उज्यालो नेपाल पार्टीको केन्द्रीय कार्यालयमा दुवै पक्षबीच सातबुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो । सहमति पत्रमा उज्यालो नेपाल पार्टीका महासचिव धर्म चौधरी र हाम्रो पार्टी नेपालका महामन्त्री दर्विराम परियारले हस्ताक्षर गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›