एसियन गेम्स छनोटमा इन्डोनेसियामाथि नेपालको जित, सेमिफाइनलमा प्रवेश
▸ यस स्टोरीको अंश: एसियन गेम्स छनोट: इन्डोनेसियालाई हराउँदै नेपाली महिला क्रिकेट टोली सेमिफाइनलमा
मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोट प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ। दोस्रो खेलमा नेपाली महिला टोलीले इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको हो। इन्डोनेसियाले दिएको ११४ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर पूरा गर्दै महत्वपूर्ण जित हासिल गरेको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित