टि-२० महिला क्रिकेटः नेपालद्वारा मलेसिया पराजित
▸ यस स्टोरीको अंश: नेपाली महिला क्रिकेट टोलीद्वारा मलेसियामाथि लगातार दोस्रो जित, सिरिज क्लिन स्वीप
नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियाविरुद्धको दोस्रो अन्तरराष्ट्रिय टि-ट्वान्टी खेलमा सात विकेटको जित हासिल गरेको छ । मलेसियाले दिएको ८३ रनको लक्ष्य नेपालले १६ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित