सेयर बजार खुला गरे नेपालमा ठूलो लगानी भित्रिन्छ : उपाध्यक्ष बज्राचार्य
▸ यस स्टोरीको अंश: गैरआवासीय नेपालीलाई सेयर बजार खुला गर्न एनआरएनए उपाध्यक्ष बज्राचार्यको माग
गैरआवासीय नेपाली संघ (एनआरएनए)का केन्द्रीय उपाध्यक्ष रविन बज्राचार्यले सरकारले गैरआवासीय नेपालीलाई सेयर बजारमा लगानी गर्न सहज वातावरण बनाउनुपर्ने बताएका छन् । उनले विदेशमा रहेका नेपालीहरूको सानो–सानो लगानीले पनि नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुग्ने बताए । बज्राचार्यले नेपालको सेयर बजार सीमित व्यक्तिको नियन्त्रणमा रहेको दाबी गर्दै बाहिरबाट ठूलो लगानी भित्रिन सके अर्थतन्त्र विस्तार हुने बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित