गैरआवासीय नेपालीलाई धितोपत्र बजारमा सहभागी गराइने
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै, मुलुक आर्थिक सुधारको निर्णायक मोडमा रहेको दाबी
सरकारले गैरआवासीय नेपालीहरूलाई नेपालको धितोपत्र (सेयर) बजारमा सहभागी गराउने नीति लिएको छ । विदेशी लगानीकर्ताले अपार्टमेन्ट लिजमा लिन पाउने व्यवस्था गरिने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमा उल्लेख गरे ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित