गैरआवासीय नेपालीलाई शेयर बजारमा लगानी गर्ने बाटो खुला

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट संघीय संसद्मा प्रस्तुत गरे
lokaantar.com · 12 घण्टा अघि

सरकारले गैरआवासीय नेपालीलाई नेपालको शेयर बजारमा लगानी गर्ने वातावरण बनाउन कानूनी सुधार गर्ने घोषणा गरेको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले गैरआवासीय नेपालीको लगानी आकर्षित गर्न आवश्यक कानुनी व्यवस्था परिमार्जन गरिने बताएका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू