गैरआवासीय नेपाली (एनआरएन) को लगानी सहभागिता उल्लेख्य रूपमा विस्तार गर्ने घोषणा

यस स्टोरीको अंश: सरकारले गैरआवासीय नेपालीको पूँजीबजार सहभागिता विस्तार गर्ने घोषणा
nepalmother.com · 2 हप्ता अघि

सरकारले आगामी आर्थिक वर्षदेखि नेपालको पूँजीबजारलाई अन्तर्राष्ट्रिय स्तरअनुसार पुनर्संरचना गर्दै गैरआवासीय नेपाली (एनआरएन) को लगानी सहभागिता उल्लेख्य रूपमा विस्तार गर्ने घोषणा गरेको छ । संघीय संसद् को संयुक्त बैठकमा रामचन्द्र पौडेल ले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा पूँजीबजार सुधारलाई प्रमुख आर्थिक प्राथमिकतामध्ये एक बनाइएको हो । सरकारले नेपालको सेयर बजारलाई अझ सुरक्षित, पारदर्शी र प्रतिस्पर्धी बनाउने लक्ष्यसहित नियामकीय संरचनामा सुधार गर्ने जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू