छोरीचेलीको हैसियत बिहे मात्रै ?

nepalmag.com.np · 5 वर्ष अघि

समाजमा छोरीचेलीको करियरका लागि सीमित रकम खर्च गर्न नसक्ने तर बिहेका लागि ऋण गरेरै लाखौँ खर्च गर्ने प्रवृत्ति रहेको छ । परिवारबाट छोरीहरूको शिक्षा, रोजगार तथा वृत्ति विकासमा लगानी गर्न यथेष्ट सम्पत्ति नहुनु र छोरीहरू ढिलोचाँडो पराई घर जाने हुन् भन्ने पुरानो मानसिकता हावी छ । यसले गर्दा छोरीहरूलाई करियरको मूलधारमा ल्याउनुभन्दा बिहेको मामलालाई प्राथमिकता दिने गरिन्छ ।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू