लालीबजार : जब एउटी आमाले छोरीको भविष्यसँग लड्छिन्

यस स्टोरीको अंश: चलचित्र ‘शेप अफ मोमो’मा महिलाको कथा र भूमिकामाथि बहस
pradeskhabar.com · 1 हप्ता अघि

‘लालीबजार’ फिल्मले वादी समूदायभित्र दबिएर बाँचेका जीवन, महिलामाथि थोपरिएको संरचनात्मक अन्याय र प्रेमले समाजसँग हार खानुपरेको यथार्थलाई पर्दामा उतार्ने प्रयास गरेको छ । फिल्मको केन्द्रमा छिन् मधुवाला अर्थात स्वस्तिमा खड्काले निभाएको पात्र । घरकी बिरामी आमा, जँड्याहा भाइ र जीवन धान्ने जिम्मेवारी बोकेकी मधु शरीर बेचेरै परिवार पालिरहेकी छिन् । गाउँकै बाहुन युवक नारायणसँग प्रेम बस्छ । भागेर बिहे गर्छिन्, तर समाजले त्यो सम्बन्ध स्वीकार्दैन ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू