प्रभु बैंकले नक्कली स्टेटमेन्ट बनाएर ३ करोड ५० लाख रूपैयाँ ठगी गरेको भन्दै सीआईबीमा जाहेरी
▸ यस स्टोरीको अंश: प्रभु बैंकका सीईओसहित उच्च अधिकारीहरूविरुद्ध ठगीको जाहेरी
प्रभु बैंक लिमिटेडले बैंकको किर्ते स्टेटमेन्ट बनाई ३ करोड ५० लाख ठगी गरेको भन्दै प्रहरी अनुसन्धान केन्द्रीय ब्युरोमा जाहेरी परेको छ । पीडित अम्बिर बाबु गुरुङले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, प्रमुख व्यापार अधिकृत रमेश कुमार श्रेष्ठ र पूर्व प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन विरुद्ध जाहेरी दर्ता गराएका हुन् । गुरुङले ब्युरोमा स्टेटमेन्ट, सम्झौता र अन्य प्रमाण समेत बुझाएका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›