४ सय ५० करोड ऋण ‘अपचलन’ मा रामेश्वर थापालाई उन्मुक्ति: प्रभु बैंकको सूचनामा समेत सेटिङ !

यस स्टोरीको अंश: सरकारी साक्षी बनेर गलत बयान दिने तीन जनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
www.diyopost.com · 2 दिन अघि

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को छानबिनमा रहेका प्रभु बैंकका उच्च अधिकारीहरूले करिब ४ सय ५० करोड ऋण अपचलनमा गुण समूहका अध्यक्ष राजेन्द्र शाक्य र अन्नपूर्ण ब्रोडकास्ट मिडियाका अध्यक्ष रामेश्वर थापालाई उन्मुक्ति दिन सूचनामा समेत सेटिङ र कीर्ते गरेको पाइएको छ। प्रभु बैंकका हालका सीईओ सुमन शर्मा र प्रमुख व्यापार अधिकृत रमेश श्रेष्ठले थापालाई जोगाएको तथ्यहरूले देखाउँछन्।

पूरा लेख पढ्नुहोस् (7 मिनेट)

मिल्दाजुल्दा लेखहरू