‘डलर अपचलन’मा राष्ट्र बैंकको कारबाहीमा परेका रमेश श्रेष्ठ नै प्रभु बैंकको ‘हर्ताकर्ता’ !
▸ यस स्टोरीको अंश: सम्पत्ति शुद्धीकरणको आरोपमा भट्ट र अग्रवालसहित २९ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस
प्रभु बैंकका तत्कालिन अध्यक्ष देवि भट्टचन चार सय भन्दा बढी सहकारीको २ सय ४० करोड रुपैयाँ ठगी मुद्दामा फरार छन् । तत्कालिन सेञ्चुरी बैंकको मुख्य प्रबन्धक रमेश कुमार श्रेष्ठलाई नै हाल प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले चिफ बिजनेश अफिसर (सीबिओ) नियुक्त गरेका छन् । डलर अपचलनमा मुछिएका श्रेष्ठले नै अहिले प्रभु बैंकको शक्तिशाली विभाग सम्हालीरहेका छन् ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›