के ब्राजिलको यो टिमले विश्वकप २०२६ जित्न सक्छ ? [भिडियोसहित]
▸ यस स्टोरीको अंश: नेयमारसहित ब्राजिलको २६ सदस्यीय विश्वकप टोली घोषणा
विश्वकप २०२६ मा लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो र नेयमार जुनियरको सहभागिता देख्न पाइने भएको छ । नेयमार जुनियर ब्राजिलको विश्वकप टोलीमा परेका छन् । ब्राजिलका लागि सबैभन्दा बढी गोल गर्ने ३४ वर्षे नेयमारले ७९ गोल गरेका छन् । सन् २०२३ अक्टोबरमा बायाँ घुँडाको एसीएएल च्यातिएपछि उनी पूर्ण फिटनेसमा फर्किन संघर्ष गरिरहेका छन् । ब्राजिलका प्रशिक्षक कार्लो एन्सेलोटीले सन् २०३० को विश्वकपसम्मका लागि आफ्नो सम्झौता थप गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›