प्रशिक्षक एन्सेलोटीले खुलाए नेमार विश्वकप टोलीमा पर्नुको कारण

यस स्टोरीको अंश: नेयमारसहित ब्राजिलको २६ सदस्यीय विश्वकप टोली घोषणा
lokaantar.com · 1 हप्ता अघि

फूटबलको महाकुम्भ विश्वकप–२०२६ को माहोल तातिरहँदा पाँचपटक च्याम्पियन ब्राजिलले आफ्नो टोली घोषणा गरेपछि विभिन्न चर्चा–परिचर्चा शुरू भएको छ । ब्राजिलका प्रमुख प्रशिक्षक कार्लो एन्सेलोटीले २६ सदस्यीय टोलीको घोषणा गरेपछि सबैभन्दा बढी चर्चामा रहेका पात्र हुन्, स्टार खेलाडी नेमार । चोटका कारण लामो समय मैदानबाहिर रहेका र फिटनेसलाई लिएर शंकाको घेरामा रहेका ३४ वर्षीय नेमारलाई टोलीमा समावेश गरेर प्रशिक्षक एन्सेलोटीले ठूलो ‘जुवा’ खेलेको टिप्पणी गर्ने विश्लेषकको कमी छैन ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू