त्रिवि मैदानमा नेपालले पहिले बलिङ गर्दै
▸ यस स्टोरीको अंश: आईसीसी विश्वकप लिग–२: नेपालले स्कटल्याण्डलाई ६ विकेटले हरायो
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय मैदानमा नेपाल र स्कटल्याण्डबीच आईसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको खेल हुँदैछ। टस जितेर स्कटल्याण्डले नेपाललाई पहिले बलिङको निम्तो दिएको छ। ग्लोबल क्वालिफायरमा पुग्ने सपना जीवित राख्न नेपाली टोलीका लागि यो खेल जित्नैपर्ने दबाब छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›