आइसीसी विश्वकप क्रिकेट लिग-२ : टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड
▸ यस स्टोरीको अंश: आईसीसी विश्वकप लिग–२: नेपालले स्कटल्याण्डलाई ६ विकेटले हरायो
आइसीसी विश्वकप क्रिकेट लिग–२ मा अमेरिकाविरुद्धको खेलमा स्कटल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको टसमा स्कटल्यान्डका कप्तान रिची बेरिङ्टनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् । अङ्क तालिकाको शीर्ष स्थानमा यथावत रहने दाउमा रहेको स्कटल्यान्ड र दोस्रो स्थानमा रहेको अमेरिकाबीच यो खेल हुँदैछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›