दानवीर व्यवसायी गुरुङले बनाइदिए अस्पताललाई ७१ करोडको भवन

यस स्टोरीको अंश: काठमाडौं बाल अस्पतालको ७१ करोडको भवन व्यवसायी मीनबहादुर गुरुङको पहलमा हस्तान्तरण
www.globalaawaj.com · 3 दिन अघि

भाटभटेनी समुहका अध्यक्ष व्यवसायी मीनबहादुर गुरुङले ७१ करोड ४ लाख ४२ हजार २४४ रुपैयाँ लागतमा निर्मित बाल अस्पतालको भवन काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)का अध्यक्ष डा. भगवान कोइरालालाई हस्तान्तरण गरेका छन् । बुढानीलकण्ठमा निर्माण भएको यो बाल अस्पतालले सातै प्रदेशमा बाल स्वास्थ्य सेवा सञ्जाल विस्तार गर्ने लक्ष्य लिएको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू