जंगली भ्याकुर खाँदा एकको मृत्यु, एक गम्भीर र आठ बिरामी

यस स्टोरीको अंश: जंगली भ्याकुर सेवनले एकको मृत्यु, आठ बिरामी; मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
gorkhapatraonline.com · 1 हप्ता अघि

निगुरो टिप्न जंगल गएकाहरुले ल्याएको भ्याकुर खाँदा पश्चिम बागलुङको बडिगाडमा एक जनाको मृत्यु भएको छ । जंगली भ्याकुर सेवन गर्दा आठ जना बिरामी परेका छन् । घर नजिकैको जंगलबाट ल्याएको भ्याकुर खाँदा बडिगाड गाउँपालिका वडा नं. ५ दाग घर भई खार बस्ने ७२ वर्षिय फिरमकुमारी घिमिरेको ज्यान गएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिनुभयो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू