पाल्पामा जंगली च्याउ खाँदा दुई जनाको मृत्यु, दर्जनभन्दा बढी बिरामी

यस स्टोरीको अंश: पाल्पामा जङ्गली च्याउ खाँदा दुई महिलाको मृत्यु, १२ जना बिरामी
www.diyopost.com · 1 हप्ता अघि

पाल्पामा जंगली च्याउ सेवन गर्दा दुई जनाको मृत्यु भएको छ । रम्भा गाउँपालिका-५, ताहुँ ओमभन्ज्याङ नजिकका ६६ वर्षीया विनिमाया कामु मगर र ३७ वर्षीया बालकुमारी खाम्चाको खाएपछि उपचारका क्रममा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी भीम भट्टराईका अनुसार दर्जनभन्दा बढी व्यक्ति बिरामी परेका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू