जङ्गली च्याउ खाँदा दुई जनाको मृत्यु, एक गम्भीर
▸ यस स्टोरीको अंश: पाल्पामा जङ्गली च्याउ खाँदा दुई जनाको मृत्यु, एक गम्भीर बिरामी
पाल्पाको रम्भा गाउँपालिका–५ फलकुनमा जङ्गली च्याउ सेवनपछि दुई जनाको मृत्यु भएको छ। घटनामा एक जना गम्भीर बिरामी परेका छन् भने जिल्लाका अन्य स्थानमा समेत च्याउ खाएर बिरामी हुनेको संख्या बढेको छ। प्रहरीका अनुसार स्थानीयले जङ्गलबाट संकलन गरी ल्याएको च्याउ पकाएर खाएपछि स्वास्थ्य समस्या देखिएको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›