जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु, दुई जना गम्भीर

यस स्टोरीको अंश: चितवनमा जङ्गली च्याउ खाँदा तीन बालबालिकाको मृत्यु, एक गम्भीर
newspolar.com · 2 हप्ता अघि

इच्छाकामना–१ कुलबाङकी छ वर्षीया नमुना चेपाङको जङ्गली च्याउ खाँदा घरमै मृत्यु भएको छ । च्याउ खाँदा सजन चेपाङ र मनिता चेपाङ गम्भीर बिरामी परेका छन् । उनीहरूलाई उपचारका लागि भरतपुर अस्पतालमा भर्ना गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू