च्याउ खाँदा ज्यान गयो

यस स्टोरीको अंश: बंगलादेशमा ट्रक दुर्घटनामा १५ को मृत्यु, नेपालमा सांसदद्वारा पानीजन्य दुर्घटनाबारे ध्यानाकर्षण
gorkhapatraonline.com · 3 दिन अघि

अर्घाखाँचीको शितगंगा नगरपालिका–१३, जौंबारी निवासी मनकला भुसालको जंगली च्याउ खाँदा ज्यान गएको छ । जंगली च्याउ खाएपछि निरन्तर बान्ता भएर उहाँको ज्यान गएको हो । उपचारको क्रममा अस्पतालमा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू