महिलाको व्यक्तिगत फोटो-भिडिओ लिक गरिदिने भन्दै धम्की दिई पैसा असुल्ने युवक पक्राउ

यस स्टोरीको अंश: जबरजस्ती करणीका फरार अभियुक्त रमेश शाही पक्राउ
bankingsamachar.com · 1 हप्ता अघि

सामाजिक सञ्जाल मार्फत महिलालाई ब्ल्याकमेल गरी पैसा असुल्ने एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रेपलान्चोकका समिर तामाङ रहेका छन्। तामाङले पीडित महिलाका व्यक्तिगत फोटो भिडीयो बाहिर ल्याइदिने धम्की दिई पैसा असुल्ने गरेका थिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू