घरजग्गा कारोबारबाट गत वैशाखमा छ अर्ब २६ करोड राजस्व संकलन

यस स्टोरीको अंश: घरजग्गा कारोबारमा सुधार: वैशाखमा ६ अर्ब २६ करोडभन्दा बढी राजस्व सङ्कलन
prasashan.com · 1 हप्ता अघि

घरजग्गासम्बन्धी कारोबारमा क्रमशः वृद्धि भई गत वैशाखमा देशभरका मालपोत कार्यालयले कूल रु छ अर्ब २६ करोड ३८ लाख २९ हजार आठ सय ७३ बराबरको राजस्व संकलन गरेका छन्। यो रकम गत चैतमा संकलित रु छ अर्ब १६ करोड ५७ लाख ५० हजार एक सय १७ भन्दा बढी हो। वैशाखमा सेवा कर, रजिष्ट्रेशन दस्तुर र पूँजीगत लाभकरबाट उक्त राजस्व संकलन भएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू