१० महिनामा छ अर्ब राजस्व सङ्कलन
▸ यस स्टोरीको अंश: नेपाल वायुसेवा निगमले दुई पाइलटसहित पाँच कर्मचारीलाई सेवाबाट हटाउने प्रक्रिया सुरु गर्यो
आन्तरिक राजस्व कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा करिब रु छ अर्ब राजस्व सङ्कलन गरेको छ। कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीका अनुसार बक्यौता असुली र बजार अनुगमनलाई तीव्रता दिएकाले आर्थिक वर्ष २०८१/८२ को तुलनामा रु ३४ करोड २१ लाख २४ हजार बढीअर्थात् रु पाँच अर्ब ९२ करोड ६४ लाख राजस्व सङ्कलन भएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित