देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

यस स्टोरीको अंश: गल्छी गाउँपालिकाद्वारा विद्यार्थी संख्या घटेपछि ९ विद्यालय समायोजन
sansarnews.com · 5 दिन अघि

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाले विद्यार्थीहरूको सुरक्षित आवतजावतलाई उच्च प्राथमिकता दिँदै विद्यालय सवारी साधनको प्राविधिक परीक्षण (स्वास्थ्य चेकजाँच) तथा सचेतना कार्यक्रम सम्पन्न गरेको हो । नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा सञ्चालित करिब ६० वटा सवारी साधनहरूको विस्तृत प्राविधिक परीक्षण एवं सुरक्षा अनुगमन गरिएको थियो ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू