प्रधानमन्त्रीज्यू, संसद्लाई त जवाफ दिने कि!

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाहको संसद् अवहेलना प्रकरण: विपक्षीको चर्को आलोचना
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

संसदीय व्यवस्थामा प्रधानमन्त्री संसद्मार्फत जनताप्रति उत्तरदायी हुन्छन्, तर नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले पद सम्हालेको डेढ महिना बितिसक्दा पनि न संसद्मा गएर सांसदहरूको प्रश्नको जवाफ दिएका छन् न जनतासँग प्रत्यक्ष संवादमै छन्। यसले उनी संसद्प्रति उत्तरदायी नभएको प्रश्न उठाएको छ, जबकि संविधानले जनतालाई प्रधानमन्त्रीको दृष्टिकोण र योजनाबारे जान्न पाउने हक सुनिश्चित गरेको छ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू