प्रणाली बदल्न आएका बालेन किन संसदीय प्रणालीबाटै भाग्न खोज्छन् ?
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन्द्र साहको संसदमा अनुपस्थितिलाई लिएर आलोचना
नयाँ सरकार गठन भएको डेढ महिना पनि पूरा नहुँदै प्रधानमन्त्री बालेन्द्र साहको कार्यशैली र राजनीतिक आचरणलाई लिएर चौतर्फी टिकाटिप्पणी सुरु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेल संसद्मा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री साह भने हल छाडेर बाहिरिएका थिए। यस घटनाले संसद् र जनमानसमा गम्भीर प्रश्न उब्जायो।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित