नेप्से परिसूचकमा ३० अंकको सुधार, कारोबार रकम ३ अर्बभन्दा बढी

ehimalayatimes.com · 1 हप्ता अघि

धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचकमा उल्लेखनीय सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार परिसूचक ३० दशमलव ०८ अङ्कले बढेर दुई हजार ७५४ दशमलव ४८ बिन्दुमा पुगेको छ। आज ३४६ कम्पनीको एक करोड ६ लाख ६१ हजार ४७६ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम रु तीन अर्ब ८२ करोड आठ लाख ९६ हजार ९६६ पुगेको नेप्सेले जनाएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू