नेप्से १२.३६ अंकले घट्यो, कारोबार रकम बढेर ३ अर्ब ८९ करोड पुग्यो

himalpress.com · 1 हप्ता अघि

आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १२ दशमलव ३६ अंकले घटेर दुई हजार ७४२ दशमलव ११ को बिन्दुमा कायम भएको छ। आज बजार घट्दा कारोबार रकम बढेर रु तीन अर्ब ८९ करोड ८४ लाख १८ हजार ३८५ दशमलव २७ को कारोबार भएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू