ट्रम्पको तस्बिरसहित २५० डलरको स्मारक नोट छाप्ने तयारी

यस स्टोरीको अंश: अमेरिकाले २५० डलरको स्मारक नोटमा ट्रम्पको तस्बिर राख्ने तयारी, कानुन संशोधनको प्रस्ताव
www.canadanepal.com · 1 दिन अघि

संयुक्त राज्य अमेरिकाले स्वतन्त्रता घोषणाको २५०औँ वार्षिकोत्सवको अवसरमा २५० अमेरिकी डलरको स्मारक नोट जारी गर्ने तयारी अघि बढाएको छ, जसमा राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर र हस्ताक्षर समावेश गर्ने प्रस्ताव छ। हालको कानुनी व्यवस्थाअनुसार जीवित व्यक्तिको तस्बिर अमेरिकी मुद्रामा प्रयोग गर्न पाइँदैन, तर यससम्बन्धी कानुन संशोधन गर्ने प्रस्ताव संसद्मा दर्ता भएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू