चलचित्र पत्रकार संघ नेपालद्धारा ७ जनालाई सम्मान तथा पुरस्कार प्रदान
▸ यस स्टोरीको अंश: चलचित्र पत्रकार संघद्वारा २७औँ वार्षिकोत्सवमा पत्रकारहरूलाई सम्मान र पुरस्कार वितरण
चलचित्र पत्रकार संघ नेपालले आफ्नो २७ औं स्थापना दिवसको अवसरमा विभिन्न चलचित्र पत्रकारहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । संघले प्रत्येक बर्षको जेठ ७ गते आफ्नो स्थापना दिवससँगै राष्ट्रिय चलचित्र पत्रकारिता दिवस मनाउँदै आएको छ । सोहि अवसरमा चलचित्र पत्रकारितामा योगदान पुर्याउँदै आएका ६ जना चलचित्र पत्रकारहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको हो ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›