राष्ट्रिय साना सहरी खानेपानी महासंघको वार्षिक साधारण सभामा सात पत्रकार सम्मानित
▸ यस स्टोरीको अंश: राष्ट्रियसभामा सांसदहरूको सुकुम्बासी समस्या समाधानको माग
राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालको सातौँ वार्षिक साधारण सभाको अवसरमा खानेपानी तथा सरसफाइ क्षेत्रमा योगदान पुर्याएका सात जना पत्रकारलाई सम्मान गरिएको छ। कार्यक्रममा सांसद सुशान्त वैद्धिकले पत्रकारहरूसँगै उत्कृष्ट खानेपानी संस्थाहरूलाई पनि सम्मान प्रदान गरेका थिए। दाङस्थित घोराही खानेपानी तथा सरसफाई उपभोक्ता संस्था उत्कृष्ट खानेपानी संस्था घोषित भयो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›