दिनेश सिटौँलालाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता मरणोपरान्त विशेष सम्मान’ प्रदान गरिने

यस स्टोरीको अंश: चलचित्र पत्रकार संघद्वारा २७औँ वार्षिकोत्सवमा पत्रकारहरूलाई सम्मान र पुरस्कार वितरण
himalpress.com · 1 हप्ता अघि

स्वर्गीय पत्रकार दिनेश सिटौलालाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता मरणोपरान्त विशेष सम्मान’ गरिने भएको छ। चलचित्र पत्रकार संघ नेपालले पूर्वअध्यक्ष सिटौलालाई ‘स्व. दिनेश सिटौला स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८३’ बाट नगद ५१ हजार रुपैयाँसहित सम्मान गर्ने भएको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू