कैदीबन्दीको मृत्यु

यस स्टोरीको अंश: झापामा जबर्जस्ती करणी मुद्दाका कैदीको उपचारका क्रममा मृत्यु
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

जिल्ला कारागार झापामा कैद सजाय भुक्तान गरिरहेका एक जना कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएको छ । पाँचथरको साविक नागी गाविस-९ घर भएका ६४ वर्षीय चन्द्रकुमार घिमिरेको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जबर्जस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय भुक्तान गरिरहेका घिमिरेलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लगिएको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू