कोशी प्रदेश लोकसेवा आयोगमा दुई नयाँ सदस्य नियुक्त

यस स्टोरीको अंश: प्रतिनिधिसभामा सांसदहरूले जनतामाथि बढी कर नलिन र युवा पलायन रोक्न माग गरे
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश लोकसेवा आयोगमा दुई सदस्यलाई आज नियुक्त गरेका छन्। प्रदेश प्रमुख खापुङले प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको संयोजकत्वमा गठित समितिद्वारा सिफारिस एवं प्रदेश लोकसेवा ऐन, २०७६ को दफा ३ को उपदफा (२) बमोजिम प्रदेश लोकसेवा आयोगको सदस्य पदमा रूपा थापा ओझा र भीमबहादुर सुब्बा (फुदोङ) लाई नियुक्त गरेका हुन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू