सरकारमाथि रास्वपा सांसदहरूकै आक्रोश- सरकारलाई प्रश्न सोध्न नपाउने हो ?

यस स्टोरीको अंश: हर्क साम्पाङ भन्छन्- सरकार जनता र सदनप्रति अनुत्तरदायी छ, प्रधानमन्त्रीले जवाफ दिनुपर्छ
www.drishtinews.com · 1 हप्ता अघि

प्रतिनिधिसभा बैठक कानुन निर्माण र जनताका मुद्दामा केन्द्रित हुनुपर्नेमा आरोप-प्रत्यारोपको थलो बनेको छ। प्रधानमन्त्री बालेन साहको निरन्तर अनुपस्थितिले विपक्षीहरू आक्रामक बनेका छन्। श्रम संस्कृति पार्टीका सांसदहरूले प्लेकार्ड बोकेर विरोध जनाएका छन्। सत्तारूढ दल रास्वपाकै सांसदहरूले पनि सरकारको कार्यशैलीको विरोध गर्दै अर्थमन्त्रीको अनुपस्थितिप्रति असन्तुष्टि जनाएका छन्।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू