विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

यस स्टोरीको अंश: प्रधानमन्त्रीको अनुपस्थितिले प्रतिनिधिसभा बैठक १५ मिनेट स्थगित
lokaantar.com · 1 हप्ता अघि

संसद्‌मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको मिति तोक्न माग गर्दै विपक्षी दलले विरोध जनाएपछि प्रतिनिधिसभाको बिहीबारको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सभामुखले बैठक कार्यसूचीमा प्रवेश गराएलगत्तै नेकपा एमाले, नेकपा लगायतका विपक्षी दलका सांसद उभिएर विरोध जनाएका थिए । उनीहरूले संसद्‌मा प्रधानमन्त्रीसँग प्रश्नोत्तरको समय तोक्न माग गर्दै अवरोध कायम राखेका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू