सुदूरपश्चिमको सम्भावनाबारे धनगढीमा बहसः लगानी भित्र्याउन जोड
▸ यस स्टोरीको अंश: धनगढीमा सुदूरपश्चिमको सम्भावनाबारे बहस, लगानी भित्र्याउन जोड
सुदूरपश्चिम प्रदेश सम्भावनाले भरिपूर्ण रहेकाले सरकारले लगानीको वातावरण बनाउनुपर्नेमा जोड दिइएको छ। धनगढीमा जारी ‘सुदूरपश्चिम कचहरी-२०८३’ मा संयुक्त प्रयासबाट मात्रै प्रदेशको आर्थिक समृद्धि सम्भव हुने भन्दै लगानी भित्र्याउन प्रदेश सरकारले पहल गर्नुपर्नेमा जोड दिइएको हो। पर्यटन, कृषि, सम्पदा र प्राकृतिक स्रोतको प्रवर्धन गरी आम्दानी गर्नसक्ने सम्भावना हुँदाहुँदै पनि लगानीका लागि उपेक्षामा परेको भन्दै यसलाई नीति तथा कार्यक्रम र बजेटमा समेट्न आवश्यक रहेको औँल्याइएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›