सरकारद्वारा २९ जना सहसचिवको एकैपटक सरुवा (सूचीसहित)

यस स्टोरीको अंश: सरकारद्वारा २९ सहसचिवको एकैपटक सरुवा
pradeskhabar.com · 2 दिन अघि

सरकारले निजामती प्रशासनका २९ जना सहसचिवहरूको एकैपटक सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनिक कार्यलाई थप प्रभावकारी बनाउन विभिन्न मन्त्रालय, आयोग र प्रदेशमा कार्यरत सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो। सहसचिव नारायण प्रसाद भण्डारीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा, राम कुमार श्रेष्ठलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा र गणेश पौडेललाई कोसी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू