सरकारद्वारा २९ जना सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

यस स्टोरीको अंश: संघीय मन्त्रालयको सरुवा नीति र व्यवहारमा अन्तर, निमित्त प्रथा अन्त्यमा ढिलासुस्ती
lokaantar.com · 1 दिन अघि

नेपाल सरकारले राजपत्राङ्कित प्रथम श्रेणीका (सहसचिव वा सो सरह) कर्मचारीहरूको सरुवा गरेको छ । जेठ ११ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रशासन, प्राविधिक र विभिन्न विशिष्टीकृत सेवाका २९ जना वरिष्ठ कर्मचारीहरूलाई नयाँ जिम्मेवारीमा खटाइएको हो । उनीहरूलाई संघीय मन्त्रालयहरू, सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विभिन्न आयोगहरू र ठूला स्थानीय तहहरूमा जिम्मेवारी तोकिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू