काठमाडौंस्थित अमरिकी दूतावासका जनसम्पर्क प्रमुखद्वारा सगरमाथाको सफल आरोहण
▸ यस स्टोरीको अंश: कानुन व्यवसायी सुधिज्ञ पन्तले सगरमाथाको सफल आरोहण गरेकाठमाडौंस्थित अमेरिकी दूतावासका जनसम्पर्क प्रमुख माइक हार्करले विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । उनले मे २०, २०२६ को बिहान ९:१० बजे सगरमाथाको सफलतापूर्वक आरोहण गरेका हुन् । उनी सगरमाथा शिखरमा पुग्ने पहिलो सेवारत अमेरिकी कूटनीतिज्ञ भएको दूतावासले जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित