पर्यटन, पूर्वाधार र आर्थिक सुधारमा केन्द्रित हुँदै आगामी बजेटका मार्गदर्शक सिद्धान्त

यस स्टोरीको अंश: आगामी बजेट पर्यटन, पूर्वाधार र आर्थिक सुधारमा केन्द्रित हुने अर्थमन्त्री वाग्लेको भनाइ
tourismface.com · 1 हप्ता अघि

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका मार्गदर्शक सिद्धान्त सार्वजनिक गर्दै पर्यटन, आर्थिक पुनर्संरचना, डिजिटल पूर्वाधार र सुशासनलाई प्राथमिकतामा राखिएको बताएका छन्। संघीय संसद्का दुवै सदनमा प्रस्तुत विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामा सरकारले पर्यटनलाई नेपालको ‘सफ्ट पावर’ र आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा अघि बढाउने संकेत गरेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू