यस्ता छन् आगामी आर्थिक वर्षको बजेटका मार्गदर्शक सिद्धान्त
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्ले: सुशासन र मध्यम वर्ग विस्तार सरकारको मुख्य प्राथमिकताअर्थमन्त्री डा स्वर्णिम वाग्लेले सङ्घीय संसद्को दुवै सदनको छुट्टाछुट्टै बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेका छन्। सुशासनको लाभांश, अर्थतन्त्रको पुनर्संरचना, सन्निकटताका लागि एकीकृत पूर्वाधार, सर्वव्यापी सामाजिक उन्नयन र मध्यम वर्गको विस्तार तथा सौम्य शक्तिको सुदृढीकरणलाई बजेटका मार्गदर्शक सिद्धान्तका रूपमा प्रस्तुत गरिएको छ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›
सम्बन्धित