थानकोटमा घरायसी विवादमा युवकको हत्या, भिनाजु पक्राउ

यस स्टोरीको अंश: केन्द्रीय कारागारबाट जन्मकैद सजाय पाएकी सपना तामाङ फरार
www.drishtinews.com · 1 हप्ता अघि

काठमाडौंको चन्द्रागिरी नगरपालिका–३ थानकोट खरिबोटमा घरायसी विवादका क्रममा चक्कु प्रहार गरी एक युवकको हत्या भएको छ। शनिबार राति महोत्तरी घर भई हाल थानकोट बस्ने ३८ वर्षीय समि अहमदले आफ्नै सालो पर्ने जाकिर मन्सुरीको हत्या गरेका हुन्। प्रहरीले घटनामा प्रयोग भएको चक्कु बरामद गरी समि अहमदलाई नियन्त्रणमा लिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू