डोल्पाको छार्का ताङसोङ गाउँपालिकामा फोरजी सेवा सुरु
▸ यस स्टोरीको अंश: नेपाल टेलिकमले डोल्पाको छार्का ताङसोङ गाउँपालिकामा फोरजी सेवा सुरु गर्यो
नेपाल टेलिकमले डोल्पाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र कागकोटमा फोरजी सेवा सुरु गरेको छ । समुन्द्री सतहदेखि चार हजार २०० मिटर उचाइमा अवस्थित मुकोटस्थित टावरमा फोरजी उपकरण जडान गरी माइक्रोवेभ रेडियोमार्फत सो सेवा सञ्चालनमा ल्याइएको नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले जानकारी दिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›